Header Ads

GSSS को टोली बलासन पुगेर गाउँ-घरको साधारण जनताहरू सङ्ग भेटघाट:गाउँ-घरको जनमानसको सष्ट सुने, PHOTOS


पुरण गिरी
दार्जिलिङ : गोर्खाल्याण्डको निम्ति गठन गरिएको दिल्ली व्यापी संगठन जीएसएसएसले दिल्लीमा गरिरहेको गोर्खाल्याण्ड मांगको आन्दोलन बिगत तिन महिना अघि पहाडमा इन्टरनेट बन्दको कारणले सबै दार्जिलिङ पहाडको जनताले थाहाँ पाएको थिएन भने आज आएर दार्जिलिङ पहाडको राजनीतिक संकटलाई हेर्दा गाउँ-घरको जनमानसलाई घेरै कष्ट परिरहेको अनुभाउ गरि आज जीएमएसएसको टोली बलासन पुगेर साधारण जनताहरू सित भेटघाट कार्यक्रम गरिएको थियो।जीएसएसएसको टोलीले गाउँलेहरूको गुनासो बुझदा गाउँलेहरूले भने आब गोर्खाल्याण्डको कुरा नगरौ,अनिश्चितकालिन बन्दले गर्दा हाम्रो स-साना विध्यार्थीहरू नानीहरूको स्कूल बिक्रीएर गयो भने गाउँ-घरको मानिसहरूको लाखौ रूपियाँको खेतीबारी बिक्रीएर गयो।आब यो हाम्रो गुनासो कसले सुन्ने हो भन्ने जस्तो गुनासो थियो।










Powered by Blogger.