Header Ads

गोर्खाल्याण्ड आन्दोलनमा ड्यूटी गर्दा कालेबुङमा EFR 2nd Battalion को गोर्खा जवान शंकर घले बिरामी भयेर शहिद



पुरण गिरी
कालेबुङ : केहि महिना अधि देखि पहाडमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई मध्धे नजर राखेर बङ्गाल सरकारले इएफआर(EFR 2nd Battalion )को एक कम्पनी गत जुन महिना देखि दार्जिलिङ,खरसाङ,मिरिक अनि कालेबुङमा राखेको थियो भने ४ तारीख राती २ बजे सलुवा निवासी राइफलमेन शंकर घले नाइड डिउटीमा नै ऐकासी बिरामी भएर कालेबुङ अस्पताल पुराउने बितिकै उनको देहान्त भएको खबर हवल्दार देबेन्द्र बुष्वकर्मले पत्रकारहरूलाई जानकारी दिए।
Powered by Blogger.