Header Ads

उत्तराखंड : त्यूनी झूला पुलमा प्रसवमा स्थानीय गोर्खाली महिलाहरू द्वारा मदद गरेर मानवता को अविस्मरणीय मिसाल


पूजा सुब्बा
वीर गोरखा न्यूज नेटवर्क
देहरादून : प्रदेश को राजधानी देहरादून बाट  लगभग 80-90 किलोमीटर को दूरीमा स्थित त्यूनी क्षेत्र बीच झूला पुलमा - मजबूरी मा भयेको  प्रसवमा जून  महिलाहरू ले प्रसूता र वंहा को परिवार को आफ्नो आफ्नो सीमित साधनहरू  ले  मदद गर्नू भयेको थियो वंहा हरुलाई नमन - श्रीमती सरिता देवी थापा, श्रीमती लक्ष्मी देवी खत्री, श्रीमती अन्नू देवी बूढामगर , श्रीमती मीना देवी थापा , श्रीमती रेखा छेत्री, श्रीमती लता देवी थापा, श्रीमती धनमती थापा , श्रीमती ममता देवी थापा, श्रीमती सावित्री देवी थापा, श्रीमती मीना देवी थापा , श्रीमती अंजू थापा र अन्य ! ( यो सूची गोर्खाली सुधार सभा, त्यूनी शाखा अध्यक्ष कृष्ण ज्यू बाट प्राप्त भयेको थियो)।

महिलाहरूले चादर , कम्बल, चुन्नी ले प्रसव रूम बनाई, गरम पानी को व्यवस्था गरेर -जच्चा - बच्चा दुवै को ज्यांन बचायों। प्रसव को उपरान्त प्रसूतालाई काखमा बोकेर गाड़ी सम्म पुरीयाओ र बनिता देवी लाई नानीसंग गाडीमा बसायेर वापस उसको गाँव विदा गर्नू भयो। मानवता र समाजसेवा को भावना भयेका हाम्रो दीदी बईनी लाई गोर्खे सलाम।






No comments

Powered by Blogger.