Header Ads

गोर्खाली सुधार सभामा रेडियो खुशीको नेपाली प्रोग्राम "घाम छाया"को रिकार्डिंग स्टूडियो तैयार, PHOTOS



वीर गोरखा न्यूज पोर्टल
देहरादून : राजधानी को गढ़ी कैण्ट क्षेत्र स्थित प्रसिद्द गोर्खाली सुधार सभामा रेडियो खुशीको नेपाली भाषी प्रोग्राम "घाम छाया" को रामनवमी को पावन दिनमा पूजा-अर्चना गरी शुभारंभ भये को थियो। आजु गुरुबार देखि पूरा रिकार्डिंग स्टूडियो बनेर तैयार भयो र अब आजु देखिन रिकॉर्डिंग को पनि विधिवत सुरुवात भयो। यस अवसर लेफ्टिनेंट जनरल (सेवानिवृत) शक्ति गुरुंग ज्यु, संस्थापिका मधु गुरुंग मैडम, गोर्खाली सुधार सभाको अध्यक्ष कर्नल (सेवानिवृत) भगवान् सिंह छेत्री, वरिष्ठ उपाध्यक्ष कर्नल एनएस थापा एवं भारतीय गोरखा परिसंघको राष्ट्रीय वरिष्ठ उपाध्यक्ष कर्नल (सेवानिवृत) दीवान सिंह खड़का, कर्नल बीएस खत्री, समाजसेवी उपासना थापा, कमला थापा, पूर्वा सिंह, मंजु कार्की, अरुण, रोयन, मुस्कान, अनि सभाको मीडिया प्रभारी प्रभा शाह सबै उपस्थित थिये।



Powered by Blogger.