Header Ads

असम राज्यका "नमामि ब्रह्मपुत्र महोत्सव" मा नेपाली पारम्परिक भैली र संगिनी नृत्य प्रदर्शन, PHOTOS


लेखनाथ शर्मा
गुवाहाटी : असम राज्यका नगाउँ जिल्ला प्रशासन द्वारा आयोजित "नमामि ब्रह्मपुत्र महोत्सव"  मा "कलियाबर भानु समिति" को तर्फबाट भाग लिने टोलिले नेपाली पारम्परिक भैली र संगिनी नृत्य प्रदर्शन गरेको हो। उक्त अनुष्ठानमा समितिको महिला मंच की सभानेत्री आशा देवी र सह सचिव सरस्वती पौड़ेल ज्युँलाई सम्बर्धना ज्ञापन गरिएको हो।


Powered by Blogger.