Header Ads

असम : बाक्सा जिला को तामुलपुर मा निलकण्ठ गोर्खा संगीनी दलले प्राप्त गरो प्रथम स्थान

 
सुमन गडतोला
खैरानी :
बाक्सा जिला को तामुलपुर मा युब बिपिएफ र बडोलैन्ड छात्र संघ को सौजन्यमा भएको युब महोत्सव मा सबै जाति भित्रमा निलकण्ठ गोर्खा संगीनी टोलीले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन। निलकण्ठ गोर्खा संगीनी टोलीका सभापति सचिब क्रमस: गीता नेवार र लछी भट्टराइ ले भन्नु हुन्छ कि जुनै पनि सांस्कृतिक कार्यक्रम मा निम्ताउन चाहानु हुने महानु भव ले सिधै 9613321120--9577315590 सम्पर्क गर्न आग्रह गर्नु भएको छ। 




Powered by Blogger.