Header Ads

असम : शशीपुरमा गोर्खे चेली माथि बलत्कार भएको घटनामा गोर्खा युव परिषद को निन्दा


सुमन गडतोला
खैरानी :
बाक्सा जिला को शशीपुरमा भएको गोर्खे चेली माथि बलत्कार को घटनामा गोर्खा युव परिषद ले तिव्र निन्दा गरेको छ। गोर्खा युव परिषद का मुलसचिब सुरज कुमार पाण्डेले भन्नु हुन्छ कि- हाम्रो चेली माथि अत्यचार गर्ने पाखण्डी लाइ कठोर हातले दमन गर्नु पर्छ साथै स्थानीय प्रशासनलाइ चाडो भन्दा चाडो दोषी लाइ पक्राउ गरी उचीत सजाए दिन आह्वान गर्नु भएको छ। 


Powered by Blogger.