Header Ads

"NRC मा नागरीक को भुमीका" शिर्षक बैठक, AAGSU बाक्सा जिला समिति लाइ DC को निमन्त्रण


सुमन गडतोला
खैरानी : बाक्सा जिला को मुसलपुर स्थित जिला उपायुक्तको कार्यलय मा अतिरिक्त उपायुक्त तत्वादानमा बसेको " राष्ट्रीय नागरीक पन्जीमा नागरीक को भुमीका" शिर्षक बैठक मा जिला उपायुक्त ले बाक्सा जिला समिति आग्सु लाइ पनि निमन्त्रण गरेको थियो। उक्त बैठक मा अतिरिक्त उपायुक्त ले भन्नु हुन्छ की NRC मा गोर्खा हरु डराउनु पर्ने केइ छैन, गोर्खा हरुलाइ केइ समस्या परेमा म सहयोग गर्छु भन्नु भयो। उक्त बैठक मा जिला समिति आग्सु का सभापति लेख सुब्बा, मुलसचिब राजु बजगाइ, सांगठनिक सचिब राम छेत्री, मध्यबाक्सा आन्चलिक आग्सु का मुलसचिब गोपाल भट्टराइ, साथै आसु, आक्रासु, एबसु, एबि.एम.सु. बिभिन्न जनगोष्टीय संगठन, बुध्दीजीबी, ज्याष्ट नागरीक हरुको उपस्थिति थियो।                       .                                          
Powered by Blogger.