Header Ads

नेप इण्डिया फाउन्डेशन सामाजिक सन्स्थाको साधरण आम सभा बैङ्गलोरमा सम्पन्न


बैङ्गलोर : नेप इण्डिया फाउन्डेशन सामाजिक सन्स्थाको साधरण आम सभा 8 फरवरी 2017 बुधबारको दिन केन्द्रिय कार्यालय इजिपुरा बैङ्गलोरमा सन्स्था पदाधिकारीगण, सदस्य तथा शुभचिन्तकहरूलाई लिएर सम्पन्न गरियो। सभाको अध्यक्षता सन्स्था सन्स्थापक अध्यक्ष राहुल राई ज्युको अध्यक्षतामा तथा बरिष्ठ सदस्य प्रकाश लामा ज्युको सन्चालनमा सम्पन्न गरिएको बार्षिक साधरण सभामा अतिथी आसन ग्रहण देउराज शर्मा ज्युले गर्नु भएको थियो। सभामा बिभिन्न एरिया तथा केन्द्रिय प्रतिनिधी ज्युहरूको उपस्थिती रहेको थियो। साथै एघार सदसिय कोर कमिटी, पांच सदसिय सेक्रेटेरियट बोडी, पांच अलग-अलग बिभाग प्रमुख, केन्द्रिय समिति सदस्यहरू हरेक एरियाबाट नियुक्ती गरिएको छ। यस्तै गरेर एरिया कन्भेनरहरू पनि छनौट गरिएको छ।जसमा हरेक एरियालाई नछुटाई केन्द्रिय समिति सदस्यहरू समेत बिस्तार गरिएको छ।

कोर कमिटी
श्रीमान राहुल राई
श्रीमान रमेश राई
श्रीमान प्रकाश लामा
श्रीमान सुदेश छेत्री
श्रीमान भिम छेत्री
श्रीमान सन्जित बिश्वकर्मा
श्रीमान घमनसिङ्ग बिश्वकर्मा
श्रीमान देउराज शर्मा
श्रीमती शोभा राई
श्रीमान रमेश तेन्चिपा
श्रीमान पप्पु थापा
        
सेक्रेटेरियड बोडी
अध्यक्ष -श्री राहुल राई
उपाध्यक्ष -श्री प्रकाश लामा
महासचिव-श्री रमेश राई
कोषाध्यक्ष -श्री सन्जित बिश्वकर्मा
सह कोषाध्यक्ष-श्री रमेश तेन्चिपा

बिभागिय प्रमुखहरू
युवा बिभाग प्रमुख -श्री दिपक बिश्वकर्मा
महिला बिभाग प्रमुख-श्रीमती शोभा राई
सन्स्कृति बिभाग प्रमुख-श्रीमान जित गजमेर
मिडिया तथा एवार्नेश बिभाग प्रमुख -पप्पु थापा
नर्थ इष्ट कन्भेनर -श्रीमान देउराज शर्मा     







Powered by Blogger.