Header Ads

सगरमाथाको चुचुरा चडने त्रिशला गुरुंग र सुलक्षणा तमांगको सम्मान


नयाँ दिल्ली। सगरमाथाको चुचुरा चडने भारतीय गोर्खा चेली त्रिशला गुरुंग र सुलक्षणा तमांगलाई नयाँ दिल्लीमा गोर्खा समाज र अन्य समाजसेवी संगठनहरु ले सम्मान गरे। दुईजना ल म फेरी खदा, रेशमी शाल,सम्बर्धना पत्र, केही आर्थिक पारीतोषिकले भक्कु सम्मान चडायौ। इस अवसरमा दिल्लीका समस्त गोर्खा जाती सबै दु:ख, कष्ट भुलेर, दश काम छोडि सम्बर्धनामा जुट्यौ। दिल्लीको सम्पूर्ण नेपाली भाषी गोर्खा जाती, जे० एन० यु० का सोधार्थी भाईहरु, दिल्ली गोर्खा मदर्स ग्रुप, दिल्ली गोर्खा  पुलिस, दिल्ली गोर्खा तामाङ घेदुन्ला संघ, अल इन्डिया बुद्धिष्ट महानिपा संघ, भारतीय गोर्खा परीसंघ, क्रामाक्पा, गोजामुमो, हाम्रो स्वाभिमान, आग्सु, अल इन्डिया खम्बु किरात संघ, आरनोबा, हंस कल्चर सेन्टर, वर्ल्ड गोर्खा फाउनडेशन ट्रुस्ट, प्यारोट बिल्स टेक्नोलोजीका विक्रम चौहान, भाई अरुण दास, गायक बिक्रम कालिकोटे,  बरीष्ठ समाज   सेवक उत्तम छेत्री, दिल्ली पुलिसका उच्च पदअधिकारी एंव समाज सेवक नर्बु छिरिङ् शेर्पा, गोर्खा हेल्प लाइन, गोर्खा भवनका पदाधिकारी, समाज सेवक प्रेम छेत्री, नारायण श्रेष्ठ, होटेल रकल्यान्डका सबै सबै कर्मचारी बर्गहरुलाई आजको कार्यक्रममा उपस्थित भई कार्यक्रम शोभा बडाइ दिनु भए। यो दिल्ली बासी सम्पूर्ण गोर्खाहरुको कार्यक्रम थियो। 






Powered by Blogger.