Header Ads

मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेण्ट का निधन


काठमाण्डौ : मंगोल नेशनल अर्गनाईजेशनको संस्थापक प्रेसिडेण्ट डा. गोपाल गुरुङ ज्यू विगत एक महिना देखी अस्वस्थ भई ललितपूर जावलाखेल स्थित अल्का अस्पतालमा उपचार गर्दागर्दै २०७३ ज्येष्ठ २८ गते शुक्रबार विहान ८:२० वजे दुखद निधन भएको हुदा सम्पुर्ण शुभेच्छुक,पत्रकार नल नाता लगाएत कार्यकर्ताहरुले दुःख ब्यक्त गरेछ।

Powered by Blogger.