Header Ads

नाम्ची सरकारी महाविद्यालयद्वारा भव्यरूपमा साहित्यिक भेटघाट आयोजन


नाम्ची : स्थानीय नाम्ची सरकारी महाविद्यालयद्वारा भव्यरूपमा साहित्यिक भेटघाट आयोजन। कार्यक्रममा साहित्य र समाजलाई समावेशी प्रकारले सामेल गर्दै कविता, नाटक, लघु नाटक, तर्क प्रतियोगिता,हाजिरी जवाफ, वक्तृत्वकलालाईसमेटिएको थियो। कार्यक्रमको अध्यक्षता प्राचार्य डॉ. वीणा प्रधानले गरेका थिए भने अतिथि प्रवीण खालिङ रहेका थिए।








Powered by Blogger.