Header Ads

गोरखा-ब्रिटिश मध्य ऐतिहासिक युद्धको स्मृतिमा श्रद्धांजलि कार्यक्रम

वीर गोरखा न्यूज नेटवर्क
देहरादून।
दिनांक २९ नोभेम्बर 2014 को कार्यक्रम खलंगा विकास समिति द्वारा विगत केही वर्ष देखी नवंबर को अंतिम शनिवारमा गोरखा र ब्रिटिश मध्य ऐतिहासिक युद्ध को हीरो सेना नायक बलभद्र कुंवर थापा र उनका बीर सैनिक जसमा महिला, बाल, बालिका हरू ले बीर गति पायेका थीये उनीहरू आत्मा को शांति का लागी आज को पूजा हवन श्रद्धांजलि को आयोजन गरिये को थीयो यो कार्यक्रम मा भाग लिन देहरादून लगायत नेपाल का पनि संघ संगठन का पदाधिकारी हरू ले भाग लिनू भयो खलंगा विकास समिति का अध्यक्ष राम सिंह थापा, भारतीय गोर्खा परिसंघ उत्तराखंड राज्यका अध्यक्ष डी एस खड़का, व गोरखा फॉउण्डेशन ट्रस्टका समीर प्रधान, गोर्खा डेमोक्रेटिक फ्रंटका राष्ट्रीय अध्यक्ष उमा उपाध्याय, अन्य गणमान्य हरू उपस्थित हुनु भयेको थियो 

आयोजनका तस्बिरहरु 











  
स्रोत - पूजा सुब्बा

Powered by Blogger.