Header Ads

यी हुन् विश्वका उत्कृष्ट बाउ : फोटोफिचर

 
आफ्ना सन्ततीको राम्रो हेरचाह, शिक्षा दीक्षा तथा उन्नतिका लागि मरिमेट्ने अभिभावक नै असल अभिभावक हुन् । तर यो व्यस्त जिन्दगीमा कामकाजी पुरुषहरुलाई आफ्ना सन्तानको रखवारी गर्न सधै कहाँ फुर्सद हुन्छ र ? त्यसैले त, व्यस्तताबीच विभिन्न जुक्ति निकालेर सन्तानलाई समय दिने बाबुहरु नै असल बाबु हुन् । एकजना फोटोग्राफरले भने आफुलाई दुनियाकै असल बाउ सावित गर्ने ध्याउन्नमा विचित्रै गरेका छन् । बेलायतका डेभ एंगल्डोले आफ्ना छोरी एलिस बी सँगका यस्ता नाटकीय तस्वीरहरु खिचाएका सार्वजनिक गरेका छन्, जो देख्दा अचम्म पर्नु सिवाय विकल्प छैन । सधै हँसिमजाक गर्न चाहने डेभले छोरीसँग खिचाएर तथा फोटोसप मार्फत तोडमोड गरेर तयार पारेका तस्वीरहरु इन्टरनेटमा अपलोड भएपछि त्यसले तहल्का नै मच्चायो । अन्ततः उनले यसलाई एक तस्वीर पुस्तकको रुपमा प्रकाशित गरे । तस्वीरमा उनले आफ्नी छोरीको लागि आफ्नै सरीर काटेको मात्र होइन निकै व्यस्तताबीच पनि छोरीलाई भुलाइरहेको देख्न सकिन्छ । 

 यी हुन् विश्वका उत्कृष्ट बाउ : फोटोफिचर









Powered by Blogger.